यो मन त मेरो नेपाली हो


‘दिलै यो जलाई’ मा पल र एलिशा (भिडियाे)

काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री  एलिशा राईका फिचरिङ रहेको गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ।

मिलन खलिङ राईको स्वर रहेको यो गीतमा पुष्प अधिकारी एन्जलुको शब्द तथा दिपेन्द्र थिङको संगीत सुन्न सकिन्छ। गीतको एरेन्ज भने सुमन केसीले गरेका छन्। यस भिडियोमा शान थापाले निर्देशन गरेका छन् । भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।

वुद्ध थापाको छायांकन रहेको भिडियोमा महेन्द्र खलिङ राईको प्रस्तुतीमा निर्माण भएको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add