यो मन त मेरो नेपाली हो


यस्तो बन्यो ‘ गरुड पुराण’ को ‘ म त पिरिममा’ भिडियोसहित)


काठमाडौं, ६ मंसिर । फिल्म ‘गरुड पुराण’को नयाँ गीत सार्वजनिक भएको छ । निश्चल बस्नेत, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी र अञ्जली योञ्जन फिचर्ड ‘म त पिरिममा’ गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश रावतको शब्द तथा कोशिस क्षेत्रीको संगीतमा गीतलाई मनिषा पोखरेल र कोशिस क्षेत्रीले स्वरबद्ध गरेका छन् ।
आगामी माघ ४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविण खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, बसन्त भट्ट लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
यो फिल्मको कथा कसम नेपालको हरेको छ । आकाश बरालको संवाद तथा उज्जल ढकालको सम्पादनमा यो फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा अजित प्रजापति र अशोक गौतमको लगानी रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add