
राजस्थानको जयपुर बिमानस्थलमा यी दुईसँगै भेटिएपछि उनीहरुको फोटो तथा भिडियो खिच्न सञ्चारकर्मीदेखि आम नागरिकसम्म तँछाड मछाड गरे । जसका कारण यी दुईलाई सुरक्षा दिन सलमानको सेक्युरिटी गार्डलाई हम्मे हम्मे प¥यो ।

सञ्चारकर्मीका अघि सार्वजनिक हुन नखोजेका सलमान र लुलियासँगै हिडेको भिडियो यतीबेला भाईरल भएको छ । पछिल्लो समय सलमान र लुलियाको सम्बन्ध विग्रिएको र सलमान फेरी कैटरिनासँग नजिक भएको समाचार आईरहेको थियो ।
आफु अझै पनि लुलियासँग नाजिक भएको कुरा सलमानले भन्नु परेन । यी दुईलाई बिमान स्थलमा घेरेर सञ्चारकर्मी तथा सर्वसाधारणले तस्बिर एवम् भिडियो खिचेर यतीबेला भाईरल बनाई दिएका छन् ।







0 comments:
Post a Comment