बुद्धम शरणम फिल्म्सको ब्यानरमा निर्माण भएको गीत काउसो लाग्यो सार्वजनिक भएको छ ।
ओम सुनार र नम्रता खरेलको स्वरमा रहेको गीत काउँसो लाग्यो सार्वजनिक भएको छ । सुगन्ध एल्बममा रहेको विकास विष्टको शब्द, ओमकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दीलिप ओखेडाको निर्देशन रहेको गीतको भिडियोमा अर्जिना घिमिरे, मिटसु थापा, इरा घिमिरे, रिया अधिकारी, शुशिल गौतम, पुस्कर राउँत, प्रताप विष्ट, शंसाक गौतमलगायतका कलाकारलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई रामेस्वोर कार्कीले छायांकन गरेका हुन भने सम्पादन गौतमराज खड्काले गरेका छन् ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)







0 comments:
Post a Comment