यो मन त मेरो नेपाली हो


सबनम र सलिलाको "निर्जला" को "भाले मोटर" सार्वजनिक

प्रदर्शनको क्रममा रहेको सिनेमा निर्जलाको प्रमोसनल गीत "भाले मोटर " बोलको गीत सार्वजनिक गरिएको। छ  गायिका सबनम आचार्य र सलिल सुन्दर तुलाधरको आवाजमा रहेको यस गीतमा शब्द संगीत भने बाबुल गिरीको रहेको छ।

फरक सहिलिमा कमेडी प्लट समाबेस गरेर बनाईएको भिडियोमा गीत निकै राम्रो बनेको प्रतिक्रिया पाएको बताईन गायिका सबनम आचार्यले।  आध्यात्मिक र आधुनिक गीत गरेर डेढ दर्जन बढी गीत गाएकी गायिका सबनमको  पार्शव गायनमा "भाले मोटर" पहिलो गीत भएको उनले बतईं । निर्देशक राजु गिरीको निर्देशनमा तयार भएको यस सिनेमा लाई प्रकास चन्द्र नेउपानेले निर्माण गरेका हुन्।  सिनेमामा किशोर खातियोड़ा , नायिका शुभेक्षा थापा लगायतकाको अभिनय रहेको छ। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add