साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । लण्डनमा छायांकन गरिएको गीतमा लण्डनको चित्रण गरिएको छ । गीतमा शब्द ,संगीत र स्वर सुजिल कर्मचार्यको रहेको छ ।

असोज ५ गते बाट प्रदर्शनमा आउने ‘इन्टु मिन्टु लण्डनमा’लाई कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनगरेकी छिन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराले निमार्ण गरेक हुन् ।चलचित्रमा सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।
अभिमन्यु दिक्षित र रेनाशा लेखन रहेको यस चलचित्रमा आभास कर्माचार्यको संवाद रहेको छ ।शैलेन्द्र धोज कार्कीको छायांकन रहेको सिनेमामा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

0 comments:
Post a Comment