यो मन त मेरो नेपाली हो


भावनाको "सुदुरको छोराटी" सार्वजनिक / भिडियोमा हेरुका लामा र सरिता कुँवर फिचर

गायिका भावना रेग्मीको  लय , शब्द तथा आवाजमा सुदुरको छोराटी  बोलको तिज गीत सार्वजनिक भएको छ। 



सुदुरपश्चिमको मिठा शैली र भाषा प्रयोग गरिएको गीतको भिडियोमा हेरुका लामा र सरिता कुँवर लाई फिचर गरिएको छ।   कृष्ण श्रेष्ठको सिनेमाटोग्राफी रहेको गीतमा दिनसन शाहको सम्पादन र राजिब बलामीको निर्देशन रहेको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add