नयाँ कार्यको थालनी हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, हा
कला र गलाको प्रभाव बढ्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अचल सम्पत्ती हात पर्ने योगछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
धनु –ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।
कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, दा
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । राज्यबाट सम्मान पाइनेछ । कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
वृष –इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घर व्यवहारको समस्याले सताउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला । व्यवसायमा मन्दी आउला ।
कन्या –टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मनोरञ्जनमा सहभागीता भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । शिक्षामा सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवारको समस्याले सताउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । गलत निर्णय लिन पुगिएला । सरकारी निकाएको भय रहनेछ ।
मकर – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढ्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
वैदेशिक क्षेत्र कमजोर रहला । प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । हाम्रो पात्रोबाट







0 comments:
Post a Comment