काठमाडाैँ। नेपाली फिल्म नगरीका चर्चित रियल जाेडी निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाच फिरिरि..’ बोलको भिडियोमा निश्चल र स्वस्तिमा पहिलो पटक एकसाथ देखिएका हुन् ।
गायक महेश काफ्ले र गायिका मेलिना रार्इकाे आवाजमा रहेको याे गीतमा शब्द तथा सङ्गीत पनि काफ्ले स्वयंमको रहेकाे छ । भिडियोमा निश्चल र स्वस्तिमालाई पोखराको चर्चित नृत्य समूह क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् ।
गतिको सङ्गीत संयोजन रिकेश गुरुङको रहेको छ भने शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ । भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् ।

0 comments:
Post a Comment