यो मन त मेरो नेपाली हो


"अशोकले काटिदिएको हो बहिनीको एउटा औंला "बुबा (भिडियो सहित)

अहिलेका चर्चित बाल गायक अशोक दर्जीको घर जब क्या रमाईलो टि भीको युनिट पुग्यो तब धेरै नौलो कुरा थाहा भयो।  अशोक  लाई त हाम्रो टिमले भेट्न पाएन तर उनको छिमेकी र आन्फत लाई भने भेट्ने मौका हामीले पाएका थियोउ।  आशोक दर्जीको घर अब श्रावन १५ भित्र पूर्ण रुपले तयार हुने बताए घर बनाउदै गरेका कामदारहरुले।  अशोकको घराकको पर्खाल ल ढलान भैसक्यो अब छानो हाल्न र प्लाष्टर गर्न बाँकी छ।
बर्षातको कारणले गर्दा काम अलिक ढिलो भएको मात्र हो उनले भने।  दैनिक जस्तो ६ जना कामदारहरुले काम गरिरहेको घरको अनुगमन अशोकका बुवाले गर्दैछन।  जब हाम्रो क्यामेरा अशोकको घर पुग्यो तब उनका बुबा र सानी बैहिनी नजिक आईन र हामि संग कुरा गरे।  अशोकको जति मिठो स्वोर बैहिनिको पनि उस्तै रहेछ।

बहिनीले हाम्रो क्यामेराको अगाडी गीत गाउँदा हाम्रो क्यामरा उनको हात्रमा फोकस भयो र बहिनीको दैहिने हातको एउटा औंला भने काटिएको रहेछ।  हामीले बुबा संग सोधेउ नानीको औला एउटा के भयो भन्दा उनले भने " अशोकले काटीदिएको हो, सानोमा अशोकले नरिवल काट्न लाग्दा बहिनीको हातमा परेर एउटा औंला काटिएको उनले बताए।  थप भिडियोमा

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add