
सार्वजनिक भिडियोमा भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस सिजन २’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीसँग आँचल शर्माले रोमान्स गरेकी छन् ।शुशान्तले आचललाई आफ्नो दिलमा सजाएर राख्न चाहेको समेत बताएका छन् ।
गीतको भिडियो बिशाल सुबेदीले निर्देशन गरेका हुन् । भिडियोमा निल मानन्धरको छायांकन र सुप्रिम पराजुलिले सम्पादन गरेका हुन् । गीतमा शुशान्त खत्री र राजिव समारको कोरियोग्राफफी रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र युपी गुप्ताले निर्माण गरेको हुन् ।







0 comments:
Post a Comment