यो मन त मेरो नेपाली हो


यहि हो ५० वर्षअघि नेपालको रेल / फोटो फिचर


वीरगञ्ज, सन् १९७४, फोटो : रिच पाफु 
नेपालमा रेल सञ्चालनबारे वहस भइरहेको छ। नेपालमा रेल सञ्चालनका लागि छिमेकी मुलुक भारत र चीनले चासोका देखाएका छन्। दुवै देश रेलमार्ग निर्माणमा लागिपरेका छन्। रेल सञ्चालनको वहस भइरहँदा नेपालमा रेलमार्ग नौलो लागेको छ। तर, नेपालमा सन् १९२३ मा नै रेल सञ्चालनमा अाएको थियो। नेपालको काठ भारत ढुवानी गर्न तत्कालीन इष्ट इण्डिया कम्पनीले उक्त रेल सञ्चालनमा ल्याएको थियो। नेपालको पुरानो फोटो प्रस्तुत गर्ने क्रममा यस पटक करिब ५० वर्ष पहिलेको नेपालमा सञ्चालनमा अाएका रेलको फोटो यहाँ राखिएको छ। यस फोटो नेपाल भ्रमणमा अाएका विदेशी नागरिकले खिचेका हुन्। फोटोमा देखिएका रेल र रेलमार्ग अहिले छैनन्।
सुनसरी, सन् १९६७, फोटो : बब वाचम्यान 


जनकपुर, सन् १९७०, फोटो : माइक फर्सट
अम्लेखगञ्ज, सन् १९६२, फोटो : रन एलिएट 

वीरगञ्ज, सन् १९७४, फोटो : रिच पाफु

सुनसरी, सन् १९६७, फोटो : बव वाचम्यान 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add