यो मन त मेरो नेपाली हो


मुम्बई फर्किइन् प्रियंका, लिभइनमा बस्ने तयारी

बलिउड नायिका प्रियंका चोपडा आफ्नो कथित प्रेमी निक जोनससँग  मुम्बई फर्किएकी छिन् । बिहिबार राती प्रियंकालाई अमेरिकी गायक निक जोनाससँग मुम्बई एयरपोर्टमा देखिएको भारतीय संचारमाध्यमले बताएका छन् ।

गाडीमा सँगै बसेका निक र प्रियंकाकाे फाेटाे खिच्न खोज्दा प्रियंकाले सिसामा कभर लगाएकाे भारतीय संचारमाध्यमकाे भनाइ छ । प्रियंकाले एयरपोर्टमा भएका फोटोग्राफर र मिडियासँग बच्ने पुरा कोसिसमा रहेकाे बताइएकाे छ ।
भारतीय संचारमाध्यमलाइ मान्ने हाे भने यनीहरू सम्बन्धलाई अर्को लेभलमा लैजान चाहन्छन् भने निक र प्रियंका लिभइन रिलेशनशिपमा बस्ने पनि बताइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add