यो मन त मेरो नेपाली हो


प्रियंका, आयुष्मान, परमिता अभिनीत ‘चङ्गाचेट’ भदौ १५ मा

काठमाडाैँ। चलचित्र ‘चङ्गाचेट’ को प्रदर्शन मिति भने तय भएकाे छ । यो चलचित्र भदौ १५ मा रिलिज हुने पक्का भएको छ । दिपेन्द्र के खनालकाे निर्देशन र माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’ मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा ,रविन्द्र झा, सन्दिप क्षेत्री,सुरक्षा पन्त मुख्य भूमिकामा छन् । निर्माता माधव वाग्ले भने यतिबेला नक्कली नोट प्रकरणमा प्रहरी हिरासतमा छन् । प्रर्दशन अगाडी नै चर्चामा अाएकाे यो चलचित्रलाई पनि बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add