
यसैबीच नायिका दिपिका पादुकोणले दिएका पोजहरु यतिबेला सामाजिक सञ्जालमा खुबै भाईरल भईरहेका छन् ।
एक तस्बिरले भने उनको खिल्ली पनि उडेको छ यद्यपी कतिपय उनका समर्थकहरुले यसलाई सामान्यरुपमा पनि लिएका छन् ।बलिउड तथा सामाजिक सञ्जालमा उनको गर्दनमा अझै पनि पुर्व प्रेमी रणबीर कपुरको नामको ट्याटु नहटाएको भनी गसीप चलीरहँदा उनले मेकअपले ट्याटु छोपेको देखियो।

कान्स फिल्म महोत्सवमा बलिउडबाट अभिनेत्री दीपिकाको साथमा मल्लिका सेरावत, कंगना रानौत, हुमा कुरैसी लगाएतले आफ्नो जवर्दस्त उपस्थिती जनाएका छन् । यो महोत्सव १९ मे २०१८ सम्म चल्नेछ ।







0 comments:
Post a Comment