"स्टाइलिस प्लेयर अफ दि म्याच" बने नेपाली ठिटो सन्दिप लामिछाने
एक सत्र बर्षिय नेपाली ठिटो ले आइपिएलका उत्कृष्ट ब्याट्सम्यान सुरेश रैना लाई आफ्नो जालमा फसाउदै विकेट लिन सफल भए । ४ ओभर बलिङ गर्ने क्रममा १ मात्र बाउन्ड्री दिएका उनले १० बल डट फाले, ११ रन सिङल २ ओटा बलमा २-२ रन गरि ४ तथा १ छक्का सहित २१ रन दिदै १ विकेट चडकाएका उनी खेलको "स्टाइलिस प्लेयर अफ दि म्याच" समेत घोषित हुँदै भारु १ लाख हात पारेका छन ।








0 comments:
Post a Comment