यो मन त मेरो नेपाली हो


रिल लाईफमा हैन रिएल लाईफमा बिबाह गर्दै नायिका अशिष्मा नकर्मी

करिब १५ बर्ष अघि देखि नेपाली मोडलिंगको बाटो हुदै नेपाली चलचित्र नगरीमा प्रवेश गरेकी शिक्षित अनि निकै प्रतिभाशाली चर्चित नायिका अशिष्मा नकर्मी रिल लाईफमा नभई रिएल लाईफमा बिबाहको बन्धनमा बाँधिदै हुनुहन्छ ।
तस्बिर नबिन गुरुङ
थुप्रै सफल फिल्म अर्धकट्टी,राघव,तोरीलाउरे, लभ यु बाबा,अन्तराल, बाटो मुनिको फुल२, समरकक्षण,जस्ता फिल्ममा अभिनय गरेर नेपाली चलचित्र नगरीमा सफल नायिकाको रुपमा चिनिने नायिका अशिष्मा नकर्मीले यहि फागुन २८ गते,वानेश्वरमा स्थायीरुपले बसोबास गर्दै आएका ब्यबसायी  नबिन चन्द्र प्रधान संग बैवाहिक जिबनमा बाधिदै छन्।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add