जो कोही कलाकार पनि बलिउडमा स्थापित हुन चाहन्छन् कुनै एउटा फिल्म हिट हुना साथ प्राय कलाकारले पछाडि फर्किएर हेर्नु परेको छैन िबलिउडमा यस्ता कयौँ कलाकारहरू छन्,जो आजपनि बलिउडको उच्च स्थानमा छन् यसमा यस्ता पनि भाग्यमानी कलाकार छन् जसलाई सफलताको लागि लामो समय कुर्न परेन ।को को हुन् त टि कलाकारहरु यस बारे चर्चा गरौँ –
पहिलो चलचित्रबाट नै स्टार बनेका बलिउड कलाकारहरु
१। अमिर खान -१९८८ बाट बलिउडमा पाइला टेकेका कलाकार अमिर खानले सफलताको लागी लामो समय कुर्न परेन उनको पहिलो फिल्म कयामत से कयामत तक ले नै उनलाई दर्शक माझ चिनायो अमिर खानको डेब्यु फिल्मले नै उनलाई सुपरहिट बनायो
२। दीपिका पादुकोण – बलीउड अभिनेत्री दीपिका पादुकोण पनि भाग्यमानी स्टारको सुची पर्दछिन् फराह खानको निर्माणमा बनेको फिल्म ॐ शान्ति ॐ मा दीपिकाको पहिलो फिल्म थियो जसले उनिलाई बलिउडमा स्थापित गरायो
३। अनुष्का शर्मा
डेब्यु -रब ने बनादी जोडी
रिलिज – २००८
४। अमिषा पटेल
डेब्यु – कहो ना प्यार हे
रिलिज २०००
५। भाग्य श्री
डेब्यु – मेने प्यार कीया
रीलीज.-१९८९
६। दीब्या भारती
डेब्यु -दीवाना
रिलिज – १९९२
७। महिमा चौधरी
डेब्यु – परदेश
रिलिज – १९९७
८। रणबीर सिंह
डेब्यु -बैन्ड बाजा बारात
रिलिज – २०१०
९। टाइगर श्राफ
डेब्यु – हीरो पन्ती
रिलिज -२०१४
१०। आयुसमान खुराना
डेब्यु – बीकी डोनार
रिलिज – २०१२
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment