यो मन त मेरो नेपाली हो


सोनाक्षीको प्रेममा दरार


शत्रुघन शिन्हाकी छोरी एवं नायिका सोनाक्षी सिन्हा लामो समयदेखि एक यूवकको प्रेममा छिन् ।यद्यपी यो प्रेमको खुलासा नगरेपनी सोनाक्षी बन्टी सचदेवको प्रेममा रहेको खबर लामो समयदेखि सार्वजनिक भएको थियो । यी दुई धेरै स्थानमा एकसाथ पुग्ने पनि गरेका थिए ।

 हालै भारतीय मिडियामा आएको खवरअनुसार अब यी दुइको प्रेममा दरार आएको जनाएका छन् । मिडिया रिपोर्टका अनुसार यी दुई अलग भएका छन् । यी दुइलाई मिलाउन उनीहरुको साथीहरुले धेरै कोशिश गरेपनि अन्तत उनीहरुले अलग हुने निर्णय गरेको संचार माध्यमको खबर छ । उनीहरुले अब छुट्टाछुट्टै बाटो हिड्ने निर्णय गरेका हुन् । तर, यी दुइले एकसाथ हुँदा पनि प्रेममा रहेको कुरा स्विकार भने गरेनन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add