यो मन त मेरो नेपाली हो


प्रेसिकाको यादमा नवराज || ‘तिमि नै हौ मेरो जिवन’ गीत सार्वजनिक (भिडियो सहित)

बहु–प्रतिभाशालि गायक नवराज राईको शब्द, संगीत र स्वरमा ‘तिमि नै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । यस गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका छन् ।

नेपाल र सिङ्गापुरमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक राकेश किरातीले निर्देशन गरेका छन् । नेपाल र सिङ्गापुरको मनोरम दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । यस भिडियोमा प्रेसिका निरौलालाई फिचरिङ छन् । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘– यो म्युजिक भिडियो एकदम राम्रो बनाउने कोशिस गरेको छु, र केहि नयापन पनि दिन खोजेको छु ।’
राकेशले निर्देशन गरेको भिडियोमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । भिडियोमा मेकअप तरुण राईको रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add