यो मन त मेरो नेपाली हो


सिनेमा 'कोईला"को गीत "यो माया" सार्वजनिक / भिजोलमा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरी फिचर

प्रदर्शनको क्रममा रहेको सिनेमा 'कोइला" को पहिलो गीत मिडियामा सार्वजनिक गरिएको छ छ्,आगामी बर्षको बैशाख २१ गते बाट देश ब्यापी प्रदर्शनमा आउने सिनेमाको गीत "यो माया" मा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरीलाई फिचरिङ्ग गरिएको छ । गायक तथा संगीतकार ओम सुनुवारको संगीतमा तयार भएको उक्त गीतमा माण्डबी त्रिपाठी र संगीतकार ओम सुनुवारको आवाज रहेको छ ।

 गीतमा शब्द दिनेश सुबेदीको रहेको छ । बिनोद सापकोटाको छायाकन र नृत्य निर्देशक शंकर बि,सी को नृत्य निर्देशनमा तयार भएको गीत निकै राम्रो बनेको बताए नायक प्रजोल गिरिले  रहेको छ । निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा बनेको एक्सन लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी,नायिका सोनिया गिरी, अभिनेता धुर्ब कोईराला,किरन थापा,बिशाल पहारी,कालु राना,राम चन्द्र अधिकारी लगाएत कलाकारहरुको प्रमुख अभिनय रहेको छ । आरोही फिल्मसको ब्यानरमा निर्मित चलचित्र "कोइला" लाई निर्माता बि,जे शर्मा,प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्माअ र अराज शर्माले निर्माण गरेका हुन् । चलचित्रमा नायक प्रज्वलको कथा,सुदीप आत्रेयको लेखन्, रेखा पौडेल र रेवत राइको संगीत,श्री श्रेष्ठ को द्रन्द समाबेश रहेको छ ।    
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add