यो मन त मेरो नेपाली हो


निकेश लिम्बुको ‘ब्लाईन्ड रक्स’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित )


काठमाडौं । मिलन चाम्सको फिल्म ‘ब्लाईन्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गदफिल्ममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेका हुन् ।
फिल्म दृष्टि विहिन श्रीष्टि के.सी.को वायोपिकमा आधारित छ । त्यासेत फिल्मको ट्रेलर रिलिज कार्यक्रममा ‘दृष्टि विहिन’ श्रीष्टि के.सी.का साथै उनका बुवा(आमाको पनि उपस्थिति भए । श्रीष्टिको भूमिकामा अभिनेत्री बेनिशा हमाल देखा परेकी छन् ।

फिल्ममा बेनिशाले निकै मेहनत गरेकी देख्न सकिन्छ । समेही अभिनय कै लागि भनेर बेनिशाले श्रीष्टिसँग करिब ३ महिना सँगै बसेको जानकारी पनि गराईन् ।
चाम्स ईन्टरटेमेन्ट र एन फिल्म्स एण्ड क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई कुसह्ल निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मलाई निकेश लिम्बुले निर्माण गरेका हुन् ।
फिल्म यही फागुन १८ गते देशभर प्रदर्शन हुदैछ । यो फिल्मको यस अघि यु.के. मा रेड कार्पेट प्रिमियर सम्पन्न गरेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add