यो मन त मेरो नेपाली हो


‘नाई नभन्नु ल ५’ मा हुनेछन् यी कलाकार !

काठमाडौं । नेपालको अहिलेसम्मको लामो सिक्वेल फिल्म ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् । फिल्मका निर्देशक बिकास आचार्यका अनुसार फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । स्क्रिप्टको काम सक्किसकेको फिल्ममा गीतसंगीत पनि तयार भईसकेका छन् । फिल्ममा अन्य कलाकारहरुको भने टुङ्गो लागिनसकेको आचार्य बताउँछन् । अरु कलाकारको टुङ्गो लाग्ने बित्तिकै फिल्म छायांकनमा जाने छ । ९० प्रतिशत छायांकन इलाम र बाँकी काठमाण्डौँ छायांकन हुने यो फिल्म चैत १५ देखी फ्लोरमा जाँदैछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add