यो मन त मेरो नेपाली हो


केकीको दोहोरो प्रेम नाटकमा ‘हुर्रे’ ट्रेलर रिलिज

काठमाडौं । फिल्म ‘हुर्रे’को ट्रेलर रिलिज भएको छ । फागूण २५ गतेबाट यो फिल्म देशभरका हलमा रिलिजमा आउँदैछ । यम थापाले निर्देशन गरेको दोश्रो यो फिल्ममा अभिनेत्री केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का, विजय बराल, अनुप विक्रम शाही, संगिता नापित लगायत कलाकारहरु मुख्य भूमिकामा छन् ।

 फिल्मको रिलिज्ड ट्रेलरमा नायिका अधिकारीको दोहोरो प्रेम नाटकलाई प्रस्तुत गरिएको छ । शिव ढकालले खिचेको ‘हुर्रे’मा विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्ममा यमकै कथा, पटकथा, संवाद छ । फिल्मलाई दावा शेर्पा, सोनम लामा बलोन, टिछिरिङ दोर्जे लामाको लगानी छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add