यो मन त मेरो नेपाली हो


पहिलो पटक मिडियामा जय किशन बस्नेत र उनको छोरी जाहनवी / को हुन् जाहनवी ?

प्रदर्शनको क्रममा रहेको सिनेमा पंचायत अहिले ब्यापक प्रचार प्रसार भैरहेको छ ।  निर्देशक शिभम अधिकारि निर्देशनमा तयार भएको सिनेमा लाई गणेश गिरिले निर्माण गरेका छन् ।
अन्तराष्ट्री फिल्म फेस्टिबलमा पनि अवार्डड सिनेमा पंचायतको लागी अहिले सम्पूर्ण कलाकार प्रचार प्रसारमा दौडेका छन् र यसै क्रममा नायिका जाहाँनवि बस्नेत र नायक जय किशन बस्नेत लाई देख्न पाईएको छ । संगै हिंडेता पनि कहिल्यै पनि मिडियामा देखा नपरेका यी दुई बाबु छोरी पहिलो पटक मिडियामा देखा परे थप भिडियोमा ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add