यो मन त मेरो नेपाली हो


सन्ध्याको जिन्दगीमा "हुरी चलेपछि"... भिडियो सार्वजनिक

काठमाडौ । नेपाली चलचित्र नगरी र मोडलिङ्ग क्षेत्रमा संघर्ष गरिरहेकी मोडल तथा कलाकार सन्ध्या पौडेलको अभिनित म्युजिक भिडियो "हुरी चलेपछि" सार्वजनिक भएको छ ।
 नेपाली गित संगीत आकाशमा निकै नै चर्चित गायिका मेलिना राईको सुमधुर स्वर रहेको"हुरी  चल्यो" जिन्दगीमाु बोलको गितलाई सनम पुरुषले लेखेका हुन भने पुरुषले नै गितमा संगीत भरेका हुन ।
गितको म्युजिक भिडियोलाई दिनेश डाङ्गीले निर्देशन गरेका हुन । भिडियोलाई अभिनाष डिसिले सम्पादन गरेका गरेका हुन भने गितमा अहिले चर्चामा आउदै गरेकी मोडेल सन्ध्या पौडेल र प्रदिप रुम्बाको अभिनय रहेको छ ।
गितको भिडियोलाई चप्पली हाईट र रानी बनको भ्यु टावर वरपरका सुन्दर ठाउँहरुमा सुशील डाङ्गीले छायांकन गरेका हुन् । सुशील डाङ्गीको प्रस्तुतिमा रहेको गितको भिडियोलाई दिनेश डाङ्गीले निर्माण गरेका हुन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add