यो मन त मेरो नेपाली हो


चैतमा आउँदैछन ‘रोमियो एण्ड मुना’

फागुन ११ गते प्रदर्शनको तयारीमा रहको चलचित्र ‘रोमियो एण्ड मुना’ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । चैत्र २ मा रिलिज हुनेगरी मिति परिवर्तन गरेको निर्माण पक्षले बताएको छ ।
निर्माता प्रसन्न गोपालिको अनुसार चलचित्रको काम सोचिएको अवधिमा नसकिएर प्रदर्शन मिति सार्न बाध्य भएको बताएका छन् ।
नरेश कुमार केसीको लेखन र निर्देशन रहेको चलचित्रमा विनय श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुस्मा कार्की, प्रज्वल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको टिजर, पोस्टर र दुई वटा गीतहरू सार्वजनिक भैसकेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add