नेप्कीनमा युवाह?को नयाँ प्रयोग, गरियो ट्रेलर रिलिज (भिडियो)
नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको
छ । पुरानो सिनामगंलका युवाह ? ले सत्य घटनालाई पर्दामा उठाउँदै
‘नेप्कीन’ नाम दिएर यो फिल्म
निर्माण गरेका हुन् ।
ट्रेलरमा वेराजगारीका कारण युवाह? ले धन कमाउन अपनाउने गलत
बाटोलाई देखाइएको छ । गुण्डागर्दी, अपराध र त्यसपछि हुने
बदलाभको भावनालाई ट्रेलरमा समेटिएको छ . युवा निर्देशक विनायक
लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनायक
लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष
लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।
सुवास मगरले छायांकन गरेको फिल्ममा भूपेन्द्र बानको द्धन्द रहेको छ .
बाढीपीडितको सहयोगार्थ देशका विभिन्न ठाउँमा यो चलचित्रको च्यारिटी
शो गरिएको छ । फिल्मको रिलिज मिति भने तय हुन बाँकी छ ।

0 comments:
Post a Comment