यो मन त मेरो नेपाली हो


सिनेमा "ह्याप्पी डेज" को आठ पोस्टर सार्वजनिक

माघ १२ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ह्याप्पी डेज ले प्रर्दशन मिति नजीकीदै जाँदा ८ किसिमका पोस्टर सार्वजनीक गरेको छ । सार्वजनीक गरीएका ८ किसिमका पोस्टरमा कलाकारहरु दयाहाङ्ग राई,प्रियंका कार्की,दीया पुन,संजय गुप्ता,विक्की जोशीलाई प्रस्तुत गरिएको छ । करिब साडे २ करोडको लगानीमा तयार भएको यो चलचित्रलाई बिपि खनाल,भवानी शर्मा,हिराल जोशी, मिलन चाम्स र अशोक खनालले निर्माण गरेका हुन् । यस चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण गरिएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add