यो मन त मेरो नेपाली हो


क्या रमाईलो ,आमा संग स्टार अनोम के सी / वनारस घुम्दैछन अनमोल आखिर किन

नेपाली चलचित्रका स्टार अनमोल केसीले एती बेला आफ्नो आमा र हजुरबा ,हजुरआमा संग समय बिताईरहेका छन् , उनि अहिले नेपालमा नभई भारतको वनारस पुगेका छन् । स्टार अनमोल केसी  र उनका आमा  अभिनेत्री शुश्मिता बोम्बजंन भारत उत्तर प्रदेशको वनारसको काँशी बिश्वोनाथ मन्दिर पुगेको तस्बिर हामीले पाएका छौ । 
आफ्नो आमा अभिनेत्री शुभ्मिता बम्जनको साथै शुस्मिताकि आमा र बुवा संग अनमोल भारत पुगेका हुन् । केहि दिन भारतको वनारस मन्दिर घुम्ने योजना गरेर हामि २८ डिसेम्बर भारत आएका हौ " क्या रमाईलो डट कम संग कुरा गर्दै अभिनेत्री शुश्मिता बम्जनले भन्नु भयो । मलाई छोरा संग समय बिताउन मन पर्छ धेरै समय बितिसक्यो छोरा संग घुमेको फेरी याद ताजा गर्न हामि घुम्दैछौ सुशुमिताले हामि संग भन्नु भयो । 
तयस्तै अनमोल के सी भन्नु हुन्छ "सिनेमा "क्री"  पनि रिलिज हुदैछ र मम संग समय नबिताएको पनि धेरै भयो तयसैले अहिले फुर्सद भएकोले पनि म मम संगैछु । 
करिब ९ दिनको बसाई पछि जनवरी ५ मा अनमोल र सुस्मिता नेपाल फर्किने बताईएको छ । स्मरण रहोश स्टार अनमोल केसीको नया चलचित्र ‘कृ’को गीत ‘यति यति पानी गंगा रानी’ अहिले  नेपालमा युटुब ट्रेन्ड्रिङको पहिलो स्थान कब्जा गर्न सफल भएको छ । 










गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add