यो मन त मेरो नेपाली हो

आधुनिक गीत ‘मुटुको धुढधुकी’ युटयुवमा सार्वजनिक भएको छ ।

चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा निर्माता तथा नायक सोहम भेटवाल र मोडल एलिना रायमाझीलाई फिचरिङ छन् ।

भिडियोमा सोहम र एलिनाको अनस्क्रिन रोमान्सलाई सालिन रुपमा प्रस्तुत गर्न निर्देशक सोम कुस्कुमाझी सफल देखिन्छन् ।गीतमा शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

यसअघि सुरु भएको छ बोलको गीतमा नायिका निता ढुंगानासंग अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको पहिलो चलचित्र शिवम प्रर्दशनको तयारीमा छ ।

अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add