यो मन त मेरो नेपाली हो


निखिलको सामू साराको ‘धप धप जवानी’ ...

काठमाडौं । फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको अडियोलाई युट्युवमा रिलिज गरिएको छ । तर गीतको भिडियो भनेअपलोड छैन् ।

फिल्ममा समाबेश ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् ।

निखिल उप्रेती, सारा सिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत लिड रोलमा रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ ।

यो फिल्मको रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता हुन् । यो फिल्म माघ ४ बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add