यो मन त मेरो नेपाली हो


क्या रमाईलो , सेक्स स्क्याण्डलमा समातिएका दुई अभिनेत्रीले खोले मुख

एजेन्सी । विश्वमै कतिपय फिल्मी दुनियाँमा सेक्स स्क्याण्डलका सत्यहरु बाहिर आउने गरेका छन् । बलिउडलाई बाहिरबाट हेर्दा भव्य देखिन्छ तर भित्र भने कालो अन्धकार रहेको खुलासा भएको छ ।


हैदरावाद प्रहरीले केही दिन अघि मात्रै हाईप्रोफाइल सेक्स ¥याकेडको भण्डाफोर गरेको थियो । सो सेक्स ¥याकेडमा दुई हाइप्रोफाइल नायिकाहरुलाई पनि पक्राउ गरेको थियो ।

प्रहरी यि दुई नायिकाहरुको पहिचान पनि गरिसकेको छ । दुई मध्ये एक तलेगु फिल्मकी चर्चित नायिका हुन् भने अर्की बंगाली टेलिसिरियलकी अभिनेत्री हुन् ।

पर्दा पछाडी निकै कालो कर्तुतहरु हुने गरेको नायिकाहरुले मुख खालेका छन् । ग्लामरस बन्ने निहुँमा नायिकाहरु आफ्नो शरीर बेच्न बाध्य छन् भने चलचित्रका ठूला हस्तीहरुले नै उनीहरुको फाइदा उठाइरहेका छन् ।

ग्लामलरको दुनियाँ चर्चित हुन खाज्ने नायिकाहरु के सहि र के गलत भन्ने कुरा छुट्टयाउने स्थितिमा पनि देखिदैँनन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add