यो मन त मेरो नेपाली हो


क्या रमाईलोको हातमा पर्यो अनमोलाको Exclusive लुक्सको नयाँ तस्बिर

फेरी फरक लुक्समा अनमोल । बडी स्टकचर र  गेटप यस्तो छ अनमोलको । यो लुक्स भएको उनको गेटप अब केहि दिनमा सार्वजनिक गर्ने बताईएको छ । हाल सार्वजनिक गरिएको लुक्स अनमोलको आगामी रिलिजको सिनेमा  क्री को भिडियो बाट निकालिएको हो जुन भिडियो आगामी केहि दिनमा रिलिज गर्ने बताईएको छ ।   


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add