यो मन त मेरो नेपाली हो


के टाइगरले खिचेका हुन् त दिशा पटानीको विक्किनी पोज ?

अहिलेको समयमा अभिनेत्री दिशा पटानी अभिनेता टाईगर श्रफसँग होलिडेमा रहेका छन् ।
केहि दिन पहिले यो जोडी भारत बाहिर निस्केका छन् । दिशा पटानीले केपह समय अघि सोसल मिडियामा आफ्नो बोल्ड तस्विर सेयर गरेकी छन् । जहाँ उनी विक्किनी नजरमा देखिएकी छन् ।

तस्वीरमा उनी विचमा विक्किनी ड्रेसमा बसिरहेकी छन् । यो तस्विरलाई अभिनेता टाइगर श्रफले खिचेका अनुमान गरिएको छ । केहि मिडियाहरुले लेखेका समाचार अनुसार उनीहरु अहिले श्री लंकामा छुट्टि मनाईरहेका छन् ।
उनी होलिडेमा जाँदा जाँदै आफ्नो केहि तस्विरहरु वाईरल भएको थियो । जहाँ दिशा पटानीको काखमा टाईगर श्रफ बसिरहेका छन् । एयरपोर्टमा उनीहरुको साथमा अर्का अभिनेता रणवीर सिंह पनि देखिएका थिए ।

त्यसोत, समाचारमा उल्लेख गरिएअनुसार रणवीर सिंह र दिपीका पादुकोण पनि श्रीलंका छुट्टी मनाईरहेका छन् ।

समाचारमा आए अनुसार फिल्म ‘बेफिक्रे’को म्युजिक भिडियोको सुटिङको दौरानमा टाईगर र दिशा पटानीको एक अर्कासँग माया बसेको थियो । अब यो जोडी अहमद खानको फिल्म ‘बागी २’मा पहिलो पटक पर्दामा आउनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add