उमेरले १९ बर्ष काटेकी ५ फिट ३ इन्च हाईट भएकी कलाकार सुनिता ओझा नेपाली चलचित्रमा क्राउड आर्टिष्ट हुँदै अभिनयमा प्रबेस गरेकी हुन् ।
दर्जनौ बढी चलचित्रमा क्राउड आर्टिष्ट भएकी सुनिताको गहुगोरो बर्णको हुनुहुन्छ ।
उमेरले २० छोएकी ओझा कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाउन नै म यो क्षेत्रमा प्रवेश गरेको बताउने सुनिता हाल छायांकन भैरहेको चलचित्र "राम नाम सत्य"मा उनको अभिनय पनि छ । "म अहिले कलाकारीतामा जम्न खोज्दैछु , मैले अहिले कोसिस मात्र गर्दैछु , सफलता मेरो मेहेनतमा भर पर्छ " उनि भन्नुहुन्छ ।
"बाटुलो जुन ",राम नाम सत्य" र कब्बडी ५" मा सानो भूमिकामा भएनी देखिएकी सुनिता आफ्नो अभिनयमा थप चम्किलोपन देखाउन मेहेनत गर्दैछिन ।
.jpeg)
"मेरो अभिनय र लुक्सले मलाई थुप्रै टेलिचलचित्रहरुमा अभिनयको प्रस्ताव आउने गरेको छ तर म अहिलेको लागी तयार छैन जस्तो लागेर मैले खासै चलचित्र र टेलिचलचित्रमा अभिनय गरेको छुईन । म आफुलाई अझ प्रखर बनाउन अभिनय कक्षा लिरहेको छु " उनले भनिन ।
नाम : सुनिता ओझा
पेशा : कलाकारीता
हाल : काठमाण्डौ
उमेर : २०
उचाई : ५ फिट ३ इन्च
वर्ण : गहुगोरो
रुची : अभिनय







.jpeg)


.jpeg)





0 comments:
Post a Comment