यो मन त मेरो नेपाली हो


कलाकारीतामा सम्भावना बोकेकी कलकार शर्मिला लुइँटेल

 नेपाली टेली चलचित्रमा अहिलेको चर्चित र दर्शकको मन जित्ने टेलि चलचित्र हो "हजुर बा" । उत्तम प्रसाद अधिकारिको निर्देशनमा बन्ने यस टेली चलचित्रमा अभिनयको र कामको तारिफ पाउने मध्यका एक हुन कलकार शर्मिला लुईटेल । 








४ बर्ष देखि निरन्तर आफ्नो कला देखाउदै आउनुभएको कलकार  लुइँटेल आफ्नो जागिर  सङ्गै कलकारितामा अघि छिन । " मलाई अभिनय मन पर्छ , म आफ्नो काम सङ्गै कलाकारित लाई पनि अघि बढाउदैछु , समय मिले सम्म गर्छु " लुइँटेल भन्नू हुन्छ ।।। 

उमेरले २८ लाग्नु भएको लुइँटेलको शारिक बनावट कलाकारिता र  विशेष पात्रको लागि उपयुक्त छ  । ५.२ फिट हाईट रहेको लुइँटेलले "सोंच " , अब जे होला होला " , कर्म छोरीको " लगायताको टेली चलचित्रमा कुशल अभिनय गरेर तारिफ पनि पाईसकेकी छिन ।"फिल्महरु बाट नि अफर आईरहेको छ , समय मिलाउन नसकेर गर्न पाएको छैन र पात्र पनि आफुले भनेको जस्तो नपाएर म अहिले टेली चलचित्र तिर नै व्यस्त छु" लुइँटेल भन्नू हुन्छ । तर छिट्टै चलचित्रमा पनि देख्न पाउने छन दर्शकले " उनले अन्तिममा भन्नू भयो ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add