यो मन त मेरो नेपाली हो


भदौ ६ देखि मङ्सिर सम्म करिब १४ नेपाली फिल्महरु प्रदर्शनमा आउंदै


नेपाली चलचित्र नगरीमा यो बर्ष सिनेमाको बाढी नै आएको छ । यो बर्ष असार देखि श्रावणको अन्तिम सम्म कुनै सिनेमा प्रदर्शनमा आएन तर अब भने भाद्र ६ देखि मङ्सिर महिना सम्म भने चलचित्रको प्रदर्शनमा बाढी नै आउने भएको छ । हाल सम्म प्रचारमा आएकामा ४ महीना भित्र करिब १४ भन्दा बढी  नेपाली सिनेमा प्रदर्शनमा आउने  भएको छ । हेर्नुहोस कुन सिनेमा कुन मितिमा प्रदर्शन हुँदैछ । । पोस्टर सहित   
















गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add