यो मन त मेरो नेपाली हो


नारायण थापाको स्वरमा ‘माया मारी गयौ’ सार्वजनिक

 काठमाडौँ। गायक नारायण थापाको स्वरमा नयाँ गीत ‘माया मारी गयौ’ भिडियोसहित सार्वजनिक गरिएको छ। गीतका शब्द पिटर दर्नालले लेखेका हुन् भने संगीत विशाल निरौलाले भरेका छन्। निरन्तर नेपाली संगीतमा सक्रिय रहेका प्रतिभाशाली गायक थापाले यसअघि पनि थुप्रै चर्चित गीतमा आफ्नो स्वर दिइसकेका छन्।

राजिव समरले निर्देशन गरेको भिडियोमा सुशान्त ढकाल, एलिना गुरुङ, केशव रिजाल र दिपक भट्टराईले अभिनय गरेका छन्। दिपक गिरीले छायांकन गरेको भिडियोको सम्पादन र कलर ग्रेडिङ राकेश दाहालले गरेका हुन्।

सार्वजनिक भिडियो सौगात जंग थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add