यो मन त मेरो नेपाली हो


 

भारतको मुम्बै र बिभिन्न स्थानहरुमा बिभिद सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

 भारतको मुम्बै र बिभिन्न स्थानहरुमा  बिभिद सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

तेजस बिसी र दिल बहादुर  थापाले श्री पशुपतिनाथ युवा क्लबको आयोजनामा  उक्त कार्यक्रम आयोजना गर्न लागेका हुन । 


 कार्यक्रम एक साताभरी भारतको बिभिन् स्थानमा आयोजना हुने र नेपालबाट ख्यातीप्राप्त कलाकारहरु शर्मिला रायमाझी ,कमल बिसी ,अन्जली अधिकारी लगायतकाले प्रतुती दिने जानकारी आयोजक बिसीले दिनु भयो ।

 साथै हाम्रो यस कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुको पनि प्रतुती रहने आयोजक दिल बहादुर थापाले जानकारी दिनुभयो । बिगत लामो समय देखि भारतमा रहेर नेपाली कला संस्कृतिलाई चिनाईरहेका दुई आयोजक मुम्बईको समाजसेवीको रुपमा नि चिनिन्छन । 

आयोजक भन्छन हामीलाई यस कार्यक्रम बाट फाईदा भन्दा नि कला संस्कृति चिनाउन नि यो कार्यक्रम गरेको बताउछन ।भव्य तीज धमाका नाम दिएको यस कार्यक्रममा अन्य थप राष्ट्रीयस्तरका कलाकार पनि जोड्ने कोशीसमा रहेको बताए आयोजक थापाले ।   

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add