यो मन त मेरो नेपाली हो


 

ड्रोनबाट देखिएको काठमाडौंस्थित ‘फुलारी गुम्बा’ (फोटो फिचर)

काठमाडाैं। ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो । काठमाडौं स्थित यो गुम्बा बौद्धबाट लगभग ६ किलोमिटर टाढा रहेको छ।अग्लो स्थानमा रहेको हुनाले यहाँबाट पूरै काठमाडौंको दृश्य देख्न सकिन्छ । शान्त वातावरणको खोजीमा पनि धेरै मान्छेहरु यहा आउने गरेको पाइन्छ।












गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add