यो मन त मेरो नेपाली हो


 

नेपालको खराब सुरुवात


"काठमाडौँ । स्कटल्याण्डले नेपालसामु १९४ रनको चुनौती दिएको खेलको दोस्रो इनिङ्स सुरु भइसकेको छ। लक्ष्य पछ्याउन उत्रिएको नेपालले सुरुवाती झट्का व्यहोरेको छ।


यो समाचार तयार पार्दा सम्म नेपालले १ ।५ ओभरमा १ विकेट गुमाउँदै ७ रन बनाएको", ।ओपनर कुशल भुर्तेल ४ रनमा क्याच आउट भए । उनलाई ब्राण्डम म्याकामुलनले फिनले  म्याकक्रेथले क्याच गराएका थिए ।   

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add