यो मन त मेरो नेपाली हो


नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ।


मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सो खेल मध्यान्ह १२:१५ मा हुनेछ।


मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन | त्यसपछि दिनको दुई खेल हुनेछन्। पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउसो सवा १ बजे हुनेछन्।


नेपाल प्रिमियर लिगमा सहभागी आठ टोली एक अर्कासँग भिडेपछि प्लेअफ हुनेछ। शीर्ष २ मा रहने टोली क्वालिफायरमा पुग्नेछन् भने तेस्रो र चौथो हुने टिम एलिमिनेटरमा भेट्नेछन्। फाइनल खेल पुस ६ मा हुनेछ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add