यो मन त मेरो नेपाली हो


गायिका शर्मिला तामाङ्ग र राजनको ‘पान सुपारी खाम्ला कुटुक्क’सार्वजनिक

गायक राजन कार्की लोक संगीतमा परिचित नाम हो । मोफसलबाट गीतसंगीतमा सक्रिय उनै कार्कीको दोहोरी गीत ‘पान सुपारी खाम्ला कुटुक्क’सार्वजनिक गरिएको छ ।.


राजन कार्की र शर्मिला तामाङको स्वरमा रेकर्ड भएको गीत गायिका तामाङले लेखेकी हुन् भने भाका गायक कार्कीले बनाएका हुन् । प्रकाश भट्टको निर्देशनमा तयार  छ ।


बालप्रतिभा सचिन परियार र अग्रता कार्कीलाई आकर्षक तवरले प्रस्तुत गराइएको छ । नवराज उप्रेतीले खिचेको भिडियोमा विष्णु शर्माको सम्पादन रहेको छ ।माया प्रेममै आधारित दोहोरीलाई राजन कार्कीकै व्यक्तिगत च्यानलबाट उपलोड गरिएको छ । उक्त भिडियोमा नायिका उर्मिला गुरुङ र लोमस शर्माको अभिनय तथा नित्य हेर्न सकिन्छ  ।  नेपाली गीत संगीत क्षेत्रलाइ धेरै भन्दा धेरै माया गर्ने र नेपाल बाहिर रहेर पनि नेपाली गीत संगीतमा लागि रहनु भएकी गायिका शर्मिला तामाङ्गको आवाज पनि निकै मिठो छन्  ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add