यो मन त मेरो नेपाली हो


रन्जिता गुरुङ्ग अभिनित ‘नेपाल आमा’सार्बजनिक(भिडियो)

गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा  मनै रुवाउने गीत ‘नेपाल आमा’ सार्बजनिकको भएको छ ।  भने  नेपाल बाहिर आफ्नो कर्म थलो बनाइरहनु भएका सर्जक तथा गायक दिनेश बिसी नेपाली गीत संगीतलाई धेरै माया गर्नु  हुन्छ ।  यस अघि पनि बिसिको धेरै गीत संगीत सार्बजनिक भइसेको छ । 


सार्वजनिक भएको गीतमा आफ्नो घर परिवारको लागि सपना बोकेर बिदेस  गएका हेरक नेपालीले हेर्ने पर्ने र सम्पूर्ण नेपालीहरुको कथा बेथा पिडालाइ देखाउन खोजिएको छ । 

गीत संगीतलाई  आफ्नो देश नेपाललाई आमा मान्नु हुन्छ सोहि कारणले गर्दा पनि आफ्नो देश आफ्नो जन्म भूमिलाई माया सम्मान गर्दै गीति यल्बम "नेपाल आमा .." सार्बजनिक गरेका हुन । 

चर्चित गायिका शान्तिश्री परियार र  दिनेश बिसीको आवाज रहेको गीतमा  शब्द तथा संगीत पनि गायक बिसीकै रहेको छ । भिडियोमा  कलाकार  रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्री लाई फिचर्ड  गरिएको छ । 

अजय रेग्मीको छायाकंन र पदम सुबेदीको सम्पादन रहेको गीतलाई शिब बिकले निर्देशन गरेका हुन ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add