नेपाल आईडल फेम गायक प्रविण बेडवालको स्वर रहेको " पत्थरको जस्तो मुटु .." सार्वजनिक भएको छ । मोडल तथा गायक दुर्गेश थापा अभिनित गीतमा दुर्गेश लाई फिमेल मोडल स्मृति बलामीले साथ् दिएकी छिन । मोहन कुमार खत्रीको शब्दमा आश्रम गुरुङको संगीत रहेको छ। सार्वजनिक भिडियो लाई निर्देशक तथा कलाकार शेरबहादुर गुरुङको निर्देशन रहेको छ।
Home
entertainment
नेपाल आईडल फेम प्रविण बेडवालको ‘पत्थर जस्तो मुटु’ सार्वजनिक /भिडियोमा दुर्गेश र स्मृति
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment