यो मन त मेरो नेपाली हो


आँचल र डाक्टर उदिप श्रेष्ठ विवाह बन्धनमा बाँधिए / यस्त्तो थियो माहोल

नायिका आंचल शर्मा बिहिबार विवाह बन्धनमा बाँधिएकी छिन् । नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ बैबाहिक जीवनमा बाँधिएका हुन् । आँचल र उदिपले करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् ।
 बिहिबार हिन्दू परम्परा अनुसार आँचल र उदिपको बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको हो ।आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा निम्त्याएकी छिन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी छैनन् । शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गर्दैछिन् ।
आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । ‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा पुगेकी आँचल शर्मा नेपालकी चर्चित नायिका मध्य एकमा पर्दछिन्।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add