यो मन त मेरो नेपाली हो


८ वर्षीय सानी गायिका आयुषा गौतमको ‘फुली नाकैमा’ बोलको गीत सार्वाजानिक । भिडियो ।

चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको ‘फुली नाकैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वाजानिक भएको छ । डीआर सुजनको सङ्गीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीत आयुषा र राजुले गुरु चेलीको रुपमा गाएका छन् । एरेन्जर सुदिप सागरको सङ्गीत संयोजनमा रहेको गीतमा गुरुसँग चेलीले आफ्नो सपनाको चर्चा गरेको शब्द समेटिएको छ । 

गीतको भिडियोमा कलाकार सरोज खनाल, लोकगायक कृष्ण, डीआर सुजन, रविना भण्डारी, लेखनाथ भुसाल, चक्र साउद आरसीलगायतको अभिनय देख्न सकिन्छ । भिडियोमा शम्भु चालिसेको छायाँकन, सुजन शाहीको सम्पादन र निर्देशन रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add