चर्चित गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ भने उनै चर्चित गयाक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र स्व बबी राज घतानिको एरेन्ज रहेको छ् ।
भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा,निरान्जली लामा,चादनी मोक्तान र रमन तामाङको अभिनय रहेको छ ।

0 comments:
Post a Comment