ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस २५ ।विक्रम संवत २०७६ साल पौष २५ गते शुक्रबार तदनुसार २०२० जनवरी १० तारिख पौष शुक्ल पक्ष पुर्णिमा तिथि राति १ । १५ उप्रान्त प्रतिपदा तिथि आरद्रा नक्षत्र दिउसो ३। १५ उप्रान्त पुनर्वषु नक्षत्र ऐन्द्रि योग साँझ ५ । ४४ उप्रान्त बैधृति योग भद्रा करण आनन्दादि योगमा पद्म योग चन्द्रमा मिथुन रासिमा चर वेला विहान ८ । २८ सम्म आज चन्द्रमा पश्चिम दिशामा रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्यभएमा केहि पश्चिम गएरगर्नु बेश विहानै उठेर पस्चिम फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रम बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवोलेर अरुको विस्वास जित्नुको साथै आफ्नो प्रयास र अरुको सहयोगलाई साथमा लिएर अघि बढने योग सोचेका कामहरु पुरा गर्दै नयाँ काममा सम्लग्नभै परिश्रमको सहि उपयोग गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoधनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसामाजीक काममा अग्रसरभै अघिवढ्दा सफल हुने योग अरुसङ्ग सम्वन्धन राम्रो रहदा आमदानी नयाँ श्रोत प्राप्त हुने अवस्थाछ मित्रहरुको सहयोगमा ठूलाव्यक्तीले आफुलाई सहयोग गर्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioनैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusयात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिश्रम गरेर पनि काममा सफलता पाउन गारो हुनेछ आफ्नु कार्यमा शत्रुले अवरोधत्र सिर्जाना गर्ने हुदा आफ्नु लक्षमा आफुलाइ सफलपार्न गरो हुने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusवौध्दिताले अगाढि आफुलाई वढाउन गरेको परिश्रम व्यर्थ हुने छैन सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन सकिने हुदा सकृय रहदा महत्व पूर्ण काममा सफलभै प्रसन्न हुने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआफन्त हरुको उचित सहयोग पाउँदा लाभका अवसर प्राफ्त गर्दै लक्षमा पुग्न सफल हुने योग विस्वास गरेकाले साथ दिने भएकोले घर जग्गा जोढने मनस्थीतिमा भय सफल हुन गारो छैन

0 comments:
Post a Comment